२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

पेट्रोलियम पदार्थको कालोबजारी कायमै

२०७२, १३ फाल्गुन बिहीबार ०३:५९

अभिमनु पटेल/फागुन १३, रौतहट । माघ महिनाको अन्तिम सतादेखि नाकावन्दी खुले पनि
रौतहटमा पेट्रोलियम पदार्थको कालोबजारी कायमै रहेको छ ।

मधेश आन्दोलनको शुरुवातबाट शुरु भएको
कालोबजारी अझै कायम रहेकोले उपभोक्ता मारमा परेका हुन ।पेट्रोल ,डिजल ,ग्याँस खुलीयाम निर्धारित
मूल्यबाट अधिकतम मूल्य लिइ रहेको छ । अधिकतम मुल्य लिए पनि कार्यवाही गर्ने निकाय मौन रहेको उअभोक्ताको
गुनासो छ ।

पेट्रोल प्रति लिटर १ सय ३०, डिजल १सय २०, ग्याँस ७ किलो ७ सय ३० मा विक्री भइ रहेको
छ । सरकारद्धारा पेट्रोल ९९ तोकिएको छ । डिजल अहिले पनि भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको छ । ग्याँस
आए पनि डिलरले आफनै आफन्तलाई दिएको आरोप रहेको छ ।

सरकारद्धारा सहज आपुर्ति नभएकोले उपभोक्ता बढी
मारमा परेको बताइएको छ । रौतहटमा पेट्रोल पम्पले पेट्रोल ल्याए पनि लुकाएर विक्री गर्ने काम गरेको
उपभोक्ता दिनेश सगमले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक