१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहट जिल्ला सभापतिमा यादव विजयी

१३ फाल्गुन २०७२, बिहीबार ०४:२१

yadabअभिमनु पटेल/फाग्न १३, रौतहट । नेपाली काङग्रेस
रौतहटको सभापतिमा कृष्ण प्रसाद यादव विजयी भएका छन् ।

नेपाली
काङग्रेस रौतहटको जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा यादव ४९४ मत प्राप्त गर्दै जिल्ला सभापतिमा
विजयी हुनुभएको छ । उनको निकटत्म प्रतिद्धन्दी महम्द अफताब आलमले जम्मा ४८९ मत प्राप्त गर्दै पराजित
भएका छन ।

जिल्ला अधिवेशन अन्तर्गत हिजो निर्वाचन भएको र राति
सकिएको मतगणनामा सचिवमा हिरदेनारायण यादव ५२८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उनले आफना निकटत्म
प्रतिद्धन्दी नेक महम्मदलाई ७७ मतले पराजित गदै सचिवमा विजयी भएका छन ।

त्सतै कोषाध्यक्ष्मा राम श्रैष्ठ साह ४९५ मत हासिल गर्दै विजयी हुनुभएको छ । साहको निकटत्म
प्रतिद्धन्दी धरमेन्द्र साह १६ मतअन्तरले पराजित भएका छन । काङग्रेस जिल्ला अधिवेशनमा शान्तिपूर्ण मतदान
सम्पन्न भएको थियो । जस्मा जिल्लामा रहेको कुल १०१४ मतदातामध्ये ९८७ जनाले मतदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का