पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । "/>
पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । "/>
माघ २५, काठमाडौँ | क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाल १४१ रन बनाउँदा पाँच विकेट गुमाएको छ ।
पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा आउट भएका थिए ।
ओपनर आसिफ शेख ८ र प्तान रोहितकुमार पौडेल पनि ८ रनमा पभेलिएन फर्किए । अहिले क्रिजमा पवन सर्राफ र आरिफ शेख रहेका छन् । नेपाल अहिले ३१ ओभरमा १४४ रन बनाएर खेलिरहेको छ ।