३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदानमा उत्रिँदै पारस खड्का

२६ माघ २०८०, शुक्रबार १०:४९

माघ २६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।

रुपन्देहीमा बन्दै गरेको क्रिकेट मैदानको उद्घाटन कार्यक्रमको अवसरमा आयोजना गरिने मैत्रीपूर्ण खेलमा पारस खेल्न लागेका हुन् ।


रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन हुँदैछ । सोही अवसरमा एक्स्ट्राटेक प्राइभेट लिमिटेडले टी- १० फर्म्याटमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

उक्त खेलमा ४ टीम सहभागी हुनेछन् । सहभागी हुने टीममा लेजेन्ड्स ९६, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को विश्वकपमा सहभागी टोली र रेस्ट अफ नेपाल छन् ।

पारसले सन् २०१४ को विश्वकपमा सहभागी टोलीको कप्तानी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’