२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एम्बाप्पेले पीएसजीलाई भने, ‘सिजनको अन्त्यमा क्लब छाड्न चाहन्छु’

२०८०, ४ फाल्गुन शुक्रबार ०७:१२

फागुन ४, पेरिस | फ्रेन्च स्ट्राइकर किलियान एम्बाप्पेले पेरिस सेन्ट जर्मेनलाई आफूले यो सिजनको अन्त्यमा क्लब छाड्ने फैसला सुनाएका छन् । २५ वर्षीय खेलाडी र लिग वान च्याम्पियनबिचको करार यो सिजनको अन्त्यमा सकिँदैछ ।

एम्बाप्पे लामो समयदेखि स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चल्दै आएको छ । गत सिजनपछि एम्बाप्पे र पीएसजीबिच करारको विषयमा लामो विवाद देखिएको थियो ।


एक समय एम्बाप्पेलाई क्लबको फर्स्ट टिमबाट बाहिर राखेर उनलाई एसियाको प्रिसिजन टूरमा समावेश गरिएको थिएन । तर, पछि दुई पक्षबिच सहमति बनेर उनी टोलीमा फर्किएका थिए । 

एम्बाप्पेको करारमा एक वर्ष थप गर्न सक्ने प्रावधान रहेकाले उनलाई या त कुनै क्लबले खरिद गर्नुपर्नेछ नत्र खेलाडीले केही आर्थिक त्याग गर्नुपर्नेछ । पीएसजीले एम्बाप्पेलाई क्लबमा नै रहोस् भन्ने चाहन्छ । तर, यतिबेला क्लब ठुला खेलाडीहरूको साटो युवा खेलाडीहरूलाई लिएर क्लबलाई पुनर्संरचना गर्न चाहन्छ । क्लबले यसअघि नै लियोनेल मेस्सी र नेयमारलाई बिदा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी