२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर, कसले कति तलब पाउँछन् ?

२०८०, १४ फाल्गुन सोमबार ०९:११

फागुन १४, काठमाडौँ |  नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको छ ।

फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितीको बैठकले पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको हो ।

क्यानको सेन्ट्रल कन्ट्रयाक अनुसार पुरुष खेलाडीहरुले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

त्यसै गरी महिला क्रिकेटरहरुले ग्रेड ए मा ५० हजार, बी मा ३५ हजार, सी मा ३० हजार, डी मा २५ हजार र इमार्जिंग क्याटोगरिमा २० हजार मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

सेन्ट्रल कन्ट्रयाक पाउने खेलाडीको सूची: 

पुरुष क्रिकेटर:

ग्रेड ए- रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल ।

ग्रेड बी- कुशल मल्ल, गुल्शन झा, भिम सार्की, ललित राजबंशी, आरिफ सेख र अविनाश बोहोरा ।

ग्रेड सी- विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी ।

ग्रेड डी- पवन सराफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ ।

इमर्जिङ क्याटोगरि- दिपेश कँडेल, रुपेस सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ति र हेमन्त धामी ।

महिला क्रिकेटर- 

ग्रेड ए- इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर ।

ग्रेड बी- कविता कुँवर ।

ग्रेड सी- पुजा महतो र अश्मिना कर्माचार्य ।

ग्रेड डी- अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल ।

इमर्जिङ क्याटोगरी- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रविन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट