नामिबियाविरुद्ध अभिनाश र विवेकलाई मौका,अनिल र ललित बेञ्चमा

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौं | टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले अभिनाश बोहरा र विवेक यादवलाई मौका दिएको छ । भने अनिल शाह र ललित राजवंशीलाई बेन्चमा छन् ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विवेक यादव र अविनाश बोहरा

यस बिषयमा तपाइको प्रतिक्रिया...!