बरोडाविरुद्ध दबाबमा नेपाल, जितका लागि ३ ओभरमा ४९ रन आवश्यक

Posted on: 05 Apr, 2024

चैत २३, काठमाडौँ | भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ।

२७ रनमा चार विकेट गुमाएको नेपाल त्यसपछि सम्हालिने कोशिस गरिरहेको थियो।


यद्यपी नेपालले १७ औं ओभरमा  १०८ रन बनाई सात विकेट गुमाएको छ। नेपाललाई जितका लागि ३ ओभरको खेल बाँकी रहँदा अझै ४९ रन आवश्यक छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!