३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल ‘ए’ बिरुद्ध आयरल्यान्ड ‘ए’ का डोहेनीको उत्कृष्ट प्रदर्शन, बनाए शतक

२५ चैत्र २०८०, आईतवार ०७:०६

चैत २५, काठमाडौँ | आयरल्यान्ड  ‘ए’ को ब्याट्सम्यान स्टीफन थॉमस डोहेनीले आइतबारको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। खेलका ओपनर ब्याट्सम्यान डोहेनीले शतक पुरा गरेका छन्।


एकदिवसिय श्रृखंला अन्तर्गत आइतबार भइरहेको तेस्रो तथा फाइनल खेलमा आयरल्यान्ड  ‘ए’ का ब्याट्सम्यान डोहेनीले १२६ बलमा १ सय रन बनाएका हुन। उनले ८ चौका र १ छक्काको सहायताले शतक बनाएका हुन।

आयरल्यान्ड वुल्भ्सले आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको थियो।

यो समचार तयार गरुन्जेल सम्म आयरल्याण्ड ‘ए’ ले ४६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर २४६ रन बनाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’