२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

२०८०, २९ चैत्र बिहीबार ०८:४६

चैत २९, काठमाडौँ । राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई बुधबार गुजरात टाइटन्सविरुद्धको खेलमा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ।

जयपुरमा खेलिएको खेलमा ‘स्लो ओभर रेट’ का कारण सन्जु सामसनमाथि उक्त जरिवाना लगाइएको समाचारमा जनाइएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।


जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले सात विकेट गुमाएर अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको थियो । गुजरातलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । अन्तिम ओभरमा निर्धारित समयभन्दा पाँच मिनेट ढिलो भएकाले आरआरलाई मैदानमै पेनाल्टी लगाइएको थियो। 

यसअघि लगातार दुई खेलमा ‘स्लो ओभर रेट’ कै कारण दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले पनि पहिलोपटक गल्ती गर्दा १२ लाख र दोस्रो पटक गल्ती गर्दा २४ लाख गरी कुल ३६ लाख भारतीय रुपैयाँ जरिवाना तिरिसकेका छन् । यसका अतिरिक्त गुजरात टाइटन्सका कप्तान शुभमन गिलले पनि चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ‘स्लो ओभर रेट’ का कारण १२ लाख रुपैयाँ जरिवाना तिर्नु परेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी