बैशाख ७, काठमाडौँ । नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।
नेपाली बलर गुलशन झाको बलमा युएईका विष्णु सूकुमारण आउट भएका हुन् ।
यो समाचार तयार गरुन्जेल युएईले ७.५ ओभरमा २ विकेट गुमाउदै ५४ रन बनाएको छ ।