वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको शतक

Posted on: 27 Apr, 2024

बैशाख १५, काठमाडौँ | कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पुरा गरेका छन् ।

रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!