नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौ सफलता हासिल गरेको छ ।

नेपाललाई पाँचौ सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले वेस्ट इन्डिज ए का किमो पललाई बोल्ड आउट गरेका हुन् ।


यस अघि स्पिनर सागर ढकाल र कुशल भुर्तेलले दुई/दुई विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १७ ओभरमा ५  विकेट गुमाएर ११३ रन बनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!