१६ औं ओभरको समाप्तिमा वेस्ट इन्डिजले जोड्यो १५९ रन

Posted on: 02 May, 2024

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ नेपालविरुद्धको चौथो टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरिरहेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले १६ औं ओभरको समाप्तिसम्म ३ विकेट गुमाउँदै १५९ रन जोडेको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!