बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले छैटौँ सफलता पाएको छ । नेपालका लागि सोमपाल कामीले ३ रन बनाएका फाबियन एलनलाई आउट गरेका हुन् । यस अघि पनि सोम्पलले विकेट लिएका थिए | वेस्ट इन्डिजले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको छ ।