वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो झट्का, भुर्तेल आउट

Posted on: 04 May, 2024

बैशाख २२, काठमाडौँ | मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध  नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल १३ रन बनाएर आउट भएका हुन् । नेपालले २.५ ओभरमा १ विकेटको क्षतिमा २५ रन बनाएको छ ।  वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!