८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमानले दियो नामिबियालाई ११० रनको लक्ष्य

२१ जेष्ठ २०८१, सोमबार ०३:११

जेठ २१, काठमाडौँ | आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहाना भएको खेलमा ओमानले नामिबियालाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ । टस हानामिबियालाईरेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले  १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनायो | ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाए । जिसान मक्सुदले २२ रन थप्दा आयान खानले १५ र साकिल अहमेदले ११ रन बनाए । नामिबियाका रुबेन ट्रम्पेलमन एक्लैले ४ विकेट लिए ।  त्यस्तै डेविड वाइजेले ३ विकेट, गेहार्ड इरास्मसले २ र बेर्नार्ड स्कल्जले १ विकेट लिए । 

विश्वकपमा आजै राति सवा ८ बजे  दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो