१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रेखा पौडेलले यूएईमा व्यावसायीक फुटबल खेल्ने

२३ श्रावण २०८१, बुधबार ०६:५५

साउन २३, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेलले यूएईमा व्यावसायीक फुटबल खेल्ने भएकी छिन्।

यूएईको घरेलु लिग च्याम्पियन क्लब आबु धावी कन्ट्री क्लबले रेखालाई आबद्ध गरेको हो। यूएईमा महिला फुटबल सुरुवात गर्न महत्वपूर्ण भूमिका रहेको आबु धाबी कन्ट्रीले पहिलोपटक आयोजना हुन लागेको एएफसी वुमन्स च्याम्पियन्स लिगको प्रिलिमिनरी राउन्डमा प्रतिस्पर्धा गर्दैछ।

आबु धावीले साउदी अरबको अल नासर, म्यानमारको म्यावादी र लाओसको यङ इलेफेन्टसँग प्रतिस्पर्धा गर्दैछ। समूहको विजेता च्याम्पियन्स लिगको समूहगत चरणमा पुग्नेछ ।

आबुधावीसँग सम्झौता गरेपछि रेखाले आफ्नो व्यावसायीक करियरमा ठुलो उपलब्धी प्राप्त भएको बताएकी छिन्। कति समय र कति तबल पाउने भन्नेबारे केही खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कजाख्स्तान यात्रुवाहक जहाज दुर्घटना: २५ यात्रु बाँच्न सफल(अपडेट) दिपेन्द्र सिंह ऐरीले पाए कार, कारमा लाग्ने कर पनि शारडा ग्रुपले नै व्यहोर्ने ६७ यात्रु सवार अजरबैजान एअरलाइन्सको विमान कजाखस्तानमा खस्यो नेपाली चलचित्र ‘लाज शरणम्’ को विश्व बजारमा उच्च माग ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी नक्कली सूर्य बनाउँदै अमेरिका सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि… अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै