२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टि २० : रोहितआवद्द टोरोन्टोले इलिमिनेटर खेल्दै, रोहितले प्लेईङ-११ मौका पाउने सम्भावना

२०८१, २५ श्रावण शुक्रबार १०:११

साउन २५, काठमाडौँ । क्यानडामा जारी रहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले इलिमिनेटर खेल खेल्दैछ ।

टोरोन्टोले इलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्दैछ । ईलिमिनेटर खेल क्यानडाको ब्राम्प्टनमा रहेको सिएए सेन्टरमा नेपाली समय अनुसार शनिबार बिहान १ः४५ बजे मा सुरु हुनेछ । यो‌‌ खेलमा रोहितले खेल्ने सम्भावना रहेको छ । टोरोन्टोको टोलीमा साद विन जाफर तथा निकोलस किर्तन नरहने हुँदा रोहितले प्लेईङ-११ मौका पाउने सम्भावना छ ।

विश्वकप लिग टु सिरिजका लागि क्यानडाको टोली नेदरल्यान्ड्समा रहेको छ । कप्तान किर्तन तथा पुर्व कप्तान जाफर टोलीसँगै नेदरल्यान्ड्स पुगिसकेका छन् ।टोरोन्टोले समूह चरणका ७ मध्ये ३ मा जित र ३ मा हार बेहार्दा १ खेल भने वर्षाका कारण रद्द भएको थियो । टोरोन्टोले चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो ।

बंग्लाले भने ७ मध्ये ४ खेलमा जित हात पारेको थियो । बंग्ला तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स भने लिग चरणाबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति