भदौ ५, एजेन्सी । क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, एजेन्सी । क्"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डो फेरि म्यानचेस्टर फर्कने सक्ने

५ भाद्र २०८१, बुधबार ०९:०४

भदौ ५, एजेन्सी । क्रिस्टियानो रोनाल्डो उनको पुरानै क्लब म्यानचेस्टर यूनाइटेडमा फर्कने संभावना रहेको बताइएको छ। रोनाल्डोले प्रिमियर लिग क्लबमा दुई स्पेल बिताइसकेका छन् । यदि फेरि फर्केमा यो उनको सो क्लबमा तेस्रो पटक हुनेछ।

हाल साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डो ३९ वर्षका भइसकेका छन्। यो उमेरमा पनि उनलाई म्यानचेस्टरले आबद्ध गर्न सक्ने संभावना रहेको लुइस साहाले बताए।


रोनाल्डोका एक्स टिम मेट साहाले टीभीस्पोर्टनलाई बताए-क्रिस्टियानो रोनाल्डोमा म्यानचेस्टर यूनाइटेडमा फर्कने चाहना रहेको छ। यो मेनेजर वा कोचको भुमिकामा हुन सक्छ।

रोनाल्डोले यूनाइटेडका लागि ३४६ म्याच खेल्दै १४५ गोल गरेका छन्। पहिलो स्पेलमा रोनाल्डो टिनएजमै थिए। उनी २००९ मा यूनाइटेड छाडेर रियल मेड्रिडमा आबद्ध भएका थिए। यसपछि २०२१ मा यूनाइटेडमा आउँदा उनको योगदान खासै रहेन। मेनेजर एरिक टेन हागबारे एउटा अन्तर्वार्तामा बोल्दा उनको ओल्ड ट्राफोर्डको बसाई सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ