सुरेन्द्र इङ्नाम/जेठ १५, बेलायत । गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेन तर्फ एफ सी केन्टले लगातार ३ पल्ट जीतेर यस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेन्द्र इङ्नाम/जेठ १५, बेलायत । गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेन तर्फ एफ सी केन्टले लगातार ३ पल्ट जीतेर यस"/>

2026-07-24 05:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एफ सी केन्ट भेटरेनले “गोर्खा कप” को भेटेरेन कप पचायो


सुरेन्द्र इङ्नाम/जेठ १५, बेलायत । गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेन तर्फ एफ सी केन्टले लगातार ३ पल्ट जीतेर यस वर्ष “कप” पचाएको हो ।

यस क्लबको स्थापनाकालदेखि लगातार जीत्दै आएको यस “गोर्खा कप” यस वर्ष भने विषेश रहेको टिम म्यानेजर बुद्धी सुनवार र कोच लोक लीम्बुले जानकारी दिनुभयो त्यस्का साथै नेपाल बाट नेपाल राष्ट्रिय फुटबल टिमकोचलाई स्पोन्सर गरी टिमको प्रोमोसन साथै गोर्खा कपको शोभा बडाइएको जानकारी पनि सुनवारले दिनु भयो ।

भेटेरेन तर्फ ८ टिमले भाग लिएको यस “गोर्खा कप” मा फाईनलमा ईलाम एफ सी लाई भास्कर राईले १ गोल र गुप्तराज चेम्जोङले १ गोल गरी जम्मा २ गोलको विरुद्ध सुन्यमा खेल सकिए पछि “कप” पचाई जम्मा पुरस्कार राशि १५ सय पाउण्ड थाप्न सफल भएको थियो भने भेटेरेन तर्फ उत्तम खेल प्रदर्शन गरी गुप्तराज चेम्जोङले मेन अफ द म्याचको पुरस्कार पनि हात पारेको थियो । 

“गोर्खा कप” कोर्डिनेटरको भनाई अनुसार ६३ टिमहरुले रजिस्टर गर्न खोजे पनि मेन टिम तर्फ ३२ टिमलाई मात्र सहभागी गराउन सकिने भएकोले पहिलो ३२ टिमहरुलाई मात्र रजिस्टर गरि खेलाईएको सो खेलमा मंगोलियन भान्जाजले ब्रिगेड बोईजलाई प्यानल्टि सुटआउटमा हराएर मेन टिमको “कप” जीतेको थियो । 

बिहान ९ बजेबाट शुरु भएको उक्त खेल साझ ८ बजे सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन