२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपिएल टिम लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

२६ कार्तिक २०८१, सोमबार १४:१८

काठमाडौं | लुम्बिनी लायन्सले नेपाली फिल्मका अभिनेता राजेश हमाललाई आफ्नो टोलीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो ।

हमालले लुम्बिनीसँग आबद्ध हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै टिमले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताए ।

‘नेपाल क्रिकेट एकताबद्ध भएर लागेकोमा खुसी लागेको छ । सबै पदाधिकारीहरूलाई समेत धन्यवाद दिन चाहन्छु । सबै टिमहरूलाई सफलताको शुभकामनासमेत दिन चाहन्छु । अब हेरौँ लायन्सले कत्तिको रोयर गर्छ ? लायन्ससँग जोडिन पाउँदा एकदम खुसी छुँ,’ उनले भने ।

लुम्बिनीको ‘मार्की प्लेयर’ मा राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल रहेका छन् । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग १५ मंसिरदेखि ६ पुससम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो