असार १७, एजेन्सी | अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले विवाह गरेका छन् । मेस्सीले आफ्नो गृह नगर रोसारिओमा विवाह गरेका हुन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १७, एजेन्सी | अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले विवाह गरेका छन् । मेस्सीले आफ्नो गृह नगर रोसारिओमा विवाह गरेका हुन् । 

2026-07-26 12:10 AM
काठमाडौँ - KTM

अर्जेन्टिनामा फुटबल स्टार मेस्सीको विवाह

असार १७, एजेन्सी | अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले विवाह गरेका छन् । मेस्सीले आफ्नो गृह नगर रोसारिओमा विवाह गरेका हुन् । 

३० वर्षका मेस्सीले आफ्नी बाल्यकालदेखिकी साथी तथा प्रेमिका एन्टोनिला रोकुज्जोसँग विवाह गरेका हुन् । विवाह समारोह रोसारिओको लक्जरी होटलमा भएको छ । विवाह समारोहमा दुई सय ६० पाहुना सहभागी भएका छन् । 

यस्तै सयौं प्रहरी तथा सुरक्षाकर्मी घटाइएको छ । मेस्सी र एन्टोनिला बिच मेस्सी स्पेन आउनु भन्दा पहिले नै भेट भएको थियो, त्यसबेला उनी १३ वर्षका थिए । नेपाली समय अनुसार शुक्रबार राति भएको विवाह समारोहमा बार्सिलोनाका खेलाडीहरु लुइस स्वारेज, नेइमार, जेराड पिके र उनकी प्रेमिका गायिका साकिरा सहभागी भएका छन् । 

मेस्सी र एन्टोनिलाका दुई छोरा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ