२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चितवन राइनोजलाई धक्का, दक्षिण अफ्रिकाका डे लाङले एनपीएल नखेल्ने

२०८१, ११ मंसिर मंगलवार १३:२८

काठमाडौं | दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङले एनपीएल नखेल्ने भएपछि चितवनलाई धक्का लागेको छ।

चितवन राइजनोजमा अनुबन्ध भएका उनी चोटका कारण खेलमा उपस्थिति हुन नसक्ने चितवन राइनजोले जानकारी दिएको हो।

प्रशिक्षणको क्रममा उनलाई खुट्टाको मांसपेशीमा चोट लागेको हो। चोट निको हुन तीनदेखि चार साता लाग्ने बताइएको छ। चितवनका मार्की खेलाडीको रुपमा कुशल्ल मल्ल रहेका छन्।

चितवनले उनको स्थानमा नयाँ खेलाडी ल्याउने जनाएको छ। सोमबार विज्ञप्ति जारी गरेर मर्चेन्टजस्तै वा अझ राम्रो खेलाडी अनुबन्धन गर्ने बताएको छ।

पहिलो संस्करणकको नेपाल प्रिमियर लिग आउँदो शनिबारबाट सुरु हुँदै छ। कूल ८ टोलीले त्रिवि क्रिकेट मैदानमा खेल्ने छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति