2026-07-26 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएल: उनादकट भारतकै महंगा खेलाडी, बेन स्टोक्स १२.५ करोडमा किनिए

माघ १४, काठमाडौँ | भारतको ख्यातीप्राप्त खेल IPL को ११ औं सिजन ६ अप्रिलदेखि शुरु भएर २७ मेसम्म चल्नेछ । ६ अप्रिलमा मुम्बईमा नयाँ सिजनको उद्घाटन हुनेछ ।

यसै दौरान बिभिन्न टिममा बिदेशी तथा स्वदेशी खेलाडीहरु भित्र्याउने क्रम जारी छ । यो पटकको आइपिएलमा जयदेव उनादकट सबैभन्दा महँगो भारतीय खेलाडी सावित भए । उनलाई आइपीएलमा ११.५ करोड भारतीय मूल्यमा राजस्थानको टीमले किनेर आफ्नो पक्षमा पारेको छ । त्यस्तै २० लाखको बेस प्राइस मानिएका गौतम कृष्णप्पा ३१ गुना धेरै मूल्यमा बिके । यस अघि शनिवार भएको पहिलो अक्शनमा कुल ७८ क्रिकेटर्सलाई अलग-अलग टीमले करीब ३२१ भारतीय मूल्यमा किनेका छन् । यसक्रममा बेन स्टोक्स आइपीएलमा सबैभन्दा महंगा भएका छन् । उनलाई राजस्थान रोयल्सले १२.५ करोडमा किनेको हो ।

त्यस्तै आइपीएलमा अष्ट्रेलियाका खेलाडी एन्ड्रु टाई ७.२ करोडमा किनिएका छन् । उनलाई किंग्स ईलाभेन पन्जाबले किनेको हो ।  

त्यस्तै इंग्ल्यान्डका खेलाडी बेन स्टोक्स १२.५ करोडमा राजस्थान रोयल्समा अनुबन्धित भएका छन् । त्यस्तै दिल्ली डेयरडेविल्सले ग्लेन म्यक्स्वेललाई ९ करोडमा किनेको छ भने अफगानी खेलाडी रासिद खानलाई ९ करोडमा सनराइजर्स हैदरावादले किनेको छ । त्यस्तै मिशेल स्टारकलाई ९.४ करोडमा कोलकाता नाइट राइडर्सले आफ्नो टिममा अनुबन्ध गरेको छ । 

त्यस्तै महंगा भारतीय क्रिकेटरमा मनिष पाण्डे ११ करोडमा सनराइजर्स हैदरावादमा अनुबन्धित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ