उक्त अबसरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उक्त अबसरमा"/>

2026-07-26 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान

भिम लामा/फागुन १३, काठमाडौं । सरस्वती उच्च मा बि जोरपाटी काठमाडौंले अभिभावक दिवसको अबसर पारेर उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ।

उक्त अबसरमा बिगत लामो समय देखि कराते प्रशिक्षण गराईरहेका कराते प्रशिक्षक पुरुषोत्तम पोखरेल र बर्ष भरिमा सहभागीमा जनाएको प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउन सफल खेलाडी कुईसाङ लामा सम्मानित भएका छ्न।

सम्मानित ब्यक्तिहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे,उपमेयर शान्ति नेपाल,वडा न ८ का अध्यक्ष मनोज ढुंगाना बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शिव कार्की लगायतका ब्यक्तिहरुले खादा र सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियो। 

मेयर चालिसेले सरस्वती स्कुल शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको कुरा बताउनु भयो। 

प्रशिक्षक पोखरेलले बर्ष भरिमा आफ्नु प्रशिक्षणमा रहेका खेलाडीले विभिन्न प्रतियोगितामा ३० स्वर्ण ३५ रजत र ६० कास्य पदक जित्न सफल भएको ब्यहोरा जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ