2026-07-25 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिलको केहीबेरमा सुरु हुने खेलमा नेपालका सन्दिप लामिछाने छन् कि छैनन् जान्नुहोस्

चैत २५, काठमाडौं | इन्डयन प्रिमियर लिग (आइपिएल) क्रिकेटखेल शनिवारदेखि भएको खेलको केहि बेरदेखि कोश्रो खेल सुरु हुँदैछ । केहि बेरमै डील्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जावबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार अपरान्ह ४:१५ बाट पञ्जापको मुहालीमा सुरु हुनेछ ।

आजको यो खेललाई नेपाली क्रिकेट प्रेमीले निकै महत्वका साथ लिएका छन् । किनकी नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टोली दिल्ली डेयर डेभिल्सले पञ्जाबको सामना गर्दैछ। सन्दिपले आजको खेलमा प्लेइङ ११ मा परेका छैनन् ।

१७ वर्षकै उमेरमा क्रिकेटमा जमिसकेका सन्दिपलाई दिल्लीले निकै महत्व दिएको छ । सन्दिप आवद्ध टोली दिल्लीको कप्तान गौतम गम्भिर र पञ्जावको कप्तान रविचन्द्र आश्विन रहेका छन् । पञ्जावको घरेलु मैदानमा हुने खेल दिल्लीलाई भने त्यति सहज छैन् ।

आजको खेलमा दिल्लीको टिममा को-को छन् ? 

Delhi Daredevils

Gautam Gambhir (C)

Colin Munro

Rishabh Pant (W)

Shreyas Iyer

Chris Morris

Vijay Shankar

Dan Christian

Rahul Tewatia

Amit Mishra

Trent Boult

Mohammed Shami

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ