२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

राष्ट्रिय तथा प्रदेश स्तरीय रेफ्री कोर्ष प्रशिक्षण तालिम शुरु

२०७५, २५ असार सोमबार १७:०८

भास्कर के.सी | असार २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिकामा राष्ट्रिय तथा प्रदेश स्तरीय रेफ्री कोर्ष प्रशिक्षण तालिम सोमबारबाट शुरु भएको छ ।  प्रदेश नं. ७ का  नवै जिल्ला बाट ५० जना भन्दा बढीले राष्ट्रिय तथा प्रदेश स्तरीय  भलिबल रेफ्री उत्पादनका लागि तालिम दिन लागिएको हो । 

जिल्ला भलिबल संघको आयोजना भईरहेको उक्त प्रशिक्षण असार २९ गते सम्म चल्ले छ । पाँच दिने तालिममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रशिक्षकले प्रशिक्षण  दिने छन् ।  अन्र्तराष्ट्रिय प्रशिक्षकका रुपमा नेदरल्याडबाट  लेस्की डिजोन र डाबर चोलो  सहभागि छन् । 


खेलमा निष्पक्ष भएर निर्णय लिन सक्ने तथा समय समयमा परिर्वतन हुदै जाने नियमहरुको कसरी प्रयोग गर्ने बारे प्रशिक्षण दिन लागिएको   भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शर्माले बताए । तालिम उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहेका शर्माले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषण भएसँगै सम्पुर्ण क्षेत्रबाट खेलको स्तरमा समेत वृद्धि भईरहेको बताए ।  

जिल्ला भलिबल संघका अध्यक्ष मोहन बहादुर थापाको सभापति रहका थिए । कञ्चनपुरमा राष्ट्रिय तथा प्रदेश स्तरीय रेफ्री तालिम दिईन लागेको यो दोस्रो पटक हो । यस अघि  २०६० सालमा राष्ट्रिय रेफ्रीको कोर्षको प्रशिक्षण दिईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति