2026-09-01 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेक्वान्दो खेलाएर स्वरोजगार बनिन् सेकेन्डन सपना

प्रेम सुनार | साउन १५, गुल्मी | गुल्मीको सदरमुकाम तम्घासकी सपना सारु  डब्लुटिएफ तेक्वान्दो खेलकी सेकेन्डन डन खेलाडी हुन । उनले गत सात वर्ष अघि देखि साना भाई वहिनीहरुलाई सोही खेल सिकाएर स्वरोगार बन्दै  क्याम्पस अध्यान समेत गर्दै छन् ।

पछिल्लो चरण यस खेलको स्कोप गुल्मीमा बढ्दै गएको र अहिले ५० देखि ६० जना सम्मलाई सिकाउँदै गरेको उनले बताईन ।   पाँच वर्ष देखि माथी भाई वहिनीहरु उत्साह पुर्वक उक्त खेल सिकी रहेका छन ।

गुल्मीमा १२ वर्ष अघि अर्को आईटिएफ तेक्वान्दो खेल भित्राउने थर्ड डन खेलाडीद्धय हुन नवराज खरेल र भिम ज्ञवाली । उनिहरु पनि त्यसै खेल सिकाएर स्वरोजगार बनेका छन । यी दुवै तेक्वन्दो प्रति विशेष गरी किशोर किशोरी आकर्षित हुँदै आएका छन । 

माथिको तस्वीरमा: सपना सारुले सिकाउँदै गरेका वालवालिकाहरु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली