२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पर्यटन बिकासका लागि गोल्डकप हुने

२०७५, २९ आश्विन सोमबार १४:२५

कमल घिमिरे।असोज २९। पाँचथर ।स्थानिय स्तरको पर्यटन प्रवद्र्धनको लागि पाँचथरको कुम्मायकमा कुम्मायक गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।

   स्थानिय कुम्मायक–४ मा रहेको पृथ्वी माविको खेल मैदानमा आगामि कातिक ९ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पाँचथर जिल्लाका एक नगरपालिका र सातवटा गाउपालिका गरि आठ टिमले सहभागिता जनाउने आयोजक कुम्मायक स्र्पाेटिङ क्लवले सोमबार फिदिममा पत्रकार सम्मेलन  गर्दै जानकारि गराएको छ । करेण्ट चाउचाउको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार सहित ट्रफि पाउनेछ भने दोस्रो हुने टिमले नगद ५५ हजार सहित ट्रफि पाउने आयोजकले जनाएको छ ।

यस्तै विधागत तर्फ वेष्ट किपर, सर्वाधिक गोलकर्ता, राईजिङ स्टारलाई जनहि ५ हजार र उत्कृष्ट खेलाडिलाई नगद १० हजार पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न २० लाख ९६ हजार ६ सय ६६ रुपैया लाग्ने र त्यसका लागि कुमायक गाउँपालिकाले ४ लाख रुपैया प्रदान गरेको छ । बाँकी रकम उद्यमी,ब्यवसायि तथा संघ संस्था बाट जुटाउने आयोजकको तयारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति