२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवादै बिवाद

२०७५, १० कार्तिक शनिबार ०५:५१

टेकेन्द्र बोहरा | कातिक १०, बझाङ | सुर्मादेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवाद चुलीएको  छ ।

बिहिवार भएको खेलमा केदारस्यु गाँउपालीका र बुगल नगरपालीका बिच भएको खेलमा बिवाद भएको हो त्यस्तै सुक्रवार भएको खेलमा खप्तड छान्ना गाँउपालीका र मस्टा गाँउपालीका बिचभएको प्रतियोगितामा बिवाद हँुदा  हङ्गामा भएको एक खेलाडीले बताएका छन ।

केदारस्यु गाँउपालीका प्रशिक्षक बनेर वसेका बिनोद गिरी खेल मैदानमा खेल खेल्न थालेपछी बिवाद हुँदा भलीवल पोल उखेलेर खोलामा उखेलेर खोलामा फालेको आयोजक समितीले जनाएको छ । त्यस्तै खप्तड छान्ना गाँउपालीका र मस्टा गाँउपालीका बिचभएको खेलमा रेफरीले बिगारेपछी बिवादभएको हो ।

बझाङ उद्योग वार्णिज्य सँधले आयोजना गरेको भलिबल प्रतियोगितामा पुरुषतर्फ १६ टिम  र महिलातर्फ ८ टिमले भागलिएका छन् । 

अहिले सम्मको खेलमा सेमिफाईनलमा ४ टिम वाकी रहेका छन भने क्वाटर फाईनलतर्फ १ टिम वाकी रहेका छन । खेल सुरु भएको ३ दिन बितिसक्दा पनी अझै खेल सम्पन्न हुन सकेको छैन आजपनी खेल सुरु हुने सँङ्केत नदेखीएको आयोजक समितीले जनाएको छ ।

कतीपय खेलाडी तथा दर्षकहरुले खेलमा राजनितिक करण भएको आरोप लगाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति