२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बझाङमा बिसिए कप क्रिकेट अर्को साता सुरु हुने

२०७५, ११ कार्तिक आईतवार १२:११

टेकेन्द्र  बोहरा | कात्तिक ११,  बझाङ | सुदुरपश्चिम प्रदेसको  हिमाली जिल्ला बझाङमा धैली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ ।

 यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले जानकारी दिएका छन ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

बुङगल नगरपालिकामा हुने प्रतियोगिताको अघिल्लो संकरणमा बझाङबाहेकका ४ वटा टोलीको सहभागिता रहेको स्मरण गर्दै संयोजक उखेडाले यसपटक प्रदेशका अन्य जिल्लाको टोलीको सहभागिता रहने जानकारी दिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) का महासचिव ऐन महरले यो प्रतियोगिताले विकट जिल्लामा पनि क्रिकेट प्रतियोगिता आयोजना हुन्छ भन्ने सन्देश दिएको बताए । 

उनले पर्यटन  प्रबर्द्धनका लागि खेलकुद र आपसी सम्बन्ध सुधारका लागि पनि क्रिकेट महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

बुङगल क्रिकेट एसोसिएसन (बिसिए) को आयोजनामा कार्तिक १७ गते सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति