२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडीमा जारी एनपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मेलौलि नगरपालिकालाई

२०७५, १६ कार्तिक शुक्रबार १६:३९

कृष्ण बिष्ट | कात्तिक १६, बैतडी | बैतडीको देहिमाण्डौमा जारि निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मेलौलि नगरपालिकाले जितेको छ । आजभएको फाइनल खेलमा पाटनलाई ४९ रनले हराउदै मेलौलिले पहिलो एनपिएलको उापाधि जितेको हो । 

 टस जितेर व्याटिङकको निम्तो पाएको मेलौलिले पाटन्ले ४९ रनले पाखा लगाउदै लगाएको थियो । टस जितेर व्याटिङको गरेको मेलौलिले  १६.५ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १३६ रन बनाएको थियो । उसका लागी जयराज भपाटन नग।पािलकालाई १३७ रनको लक्ष्य दिएको थियो । पाटनका दिपक बिष्ट र धिरेन्द्र चन्दले समान  दुइ दुइ बिकेट हात पारे । १३७ रनको बिजयी लक्षका साथ मैदानउत्रको पटन १५.३ वभरमा ८८ रनमा सबैबिकेट गुमायो ।  मेलौलिको लागि जयराम भट्टले ३ विकेट लिए, उनि म्यान अफ द म्याच भए ।  


यो सँगै एनपिएल पहिलो एनपिएल त्रृmकेटमा सस्करण सम्पन्न भएको छ । सुदुर पश्चिम प्रदेसको पहाडि जिल्लाको सर्बाधिक धनरासीको क्रृकेट प्रतियोगितामा    प्रतियोगिताकै उत्कृष्ट खोलडी म्यान अफ द सिरिज मेलौलिका किरन ठगुन्ना भएका छन । उनले प्रतियोगिता भरि १२८ रन र ६ विकेट लिएका थिए । ठगुन्नालाई  ११ हजार एक सय ११ नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । 

 यसैगरि उत्कृष्ट व्याटस्म्यान शिवनाथका भानदेब ओझा भएका छन ।  उनले पतियोगिता भरि  ११३ रान बनाएका थिए । बेष्ट बलर मेलौलिका बिरेन्द्र बिष्ट भएका छन । उनले ८ विकेट लिएका थिए । दुबैले नगद ५ हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाण पत्र पाएका छन ।


 सर्वाधिक छक्का प्रहार गर्ने दशरथ चन्द नगरपालिका ए का तेज बहादुर चन्दले नगद २ हजार २ सय २२ पाएका छन । उनले १२ छक्का प्रहार गरेका छन ।  यस्तै सर्वाधिक चौका हान्नेमा मेलौलिका किरन ठगुन्ना घोषित भएका छन उनले १ हजार १ सय ११ नगद सहित ट्रफि र प्रमाणपत्र पाएका छन ।  उनले प्रतियोगिता अवधिमा १४ चौका हानेका थिए । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंको आयोजनामा कार्तिक ८ गते देखि सञ्चालन भएको  प्रतियोगितामा प्रथम परस्कार मेलौलि नगरपालिकाले  १ लाख ११ हजार १ सय ११ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ  भने  पाटन नगरपालिका द्वितीय  हुदै ५५ हजार ५५५ रुपैंया,ट्रफी र प्रमाणपत्र प्रप्त गरेको निङ्गलाशैनी क्रिकेट क्लब का अध्यक्ष महेश सिंह भण्डारीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति