२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भलिवलको उपाधि कुम्मायक स्पोर्टिङलाई

२०७५, २७ कार्तिक मंगलवार १०:३३

कमल घिमिरे।कार्तिक२७।पाँचथर, दीपावलीको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वसाँगुमा सोमबार भएको भलिवल प्रतियोगिताको उपाधि कुम्मायक स्पोर्टिङ क्लवले हातपारेको छ ।    त्रिवेणी युवा क्लवको आयोजनामा संचालन भएको पुरुष नकआउट भलिवल प्रतियोगिताको फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई हराउँदै कुम्मायक बिजेता भएको हो । बिजेता कुम्मायक स्पोर्टिङ क्लवले नगद ५० हजार ५०५ ट्रफी मेडल र प्रमाण–पत्र हातपारेको छ । भने उपबिजेता त्रिवेणी युवा क्लवले नगद ३० हजार ५०५ ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गर्यो । सोही क्रममा खेलका उकृष्ठ स्पाइकर कुम्मायकका कृष्ण तामाङ, बेष्ट सेटर आयोजकका पदम भट्टराई, बेष्ट अलराउँडर खेलाडीको रुपमा कुम्मायकका नविन रिजाल भए उनिहरुलाई क्रमश : ट्रफी मेडल प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा पाँचथर र इलाम गरी  स्थानीय १६ टीमको सहभागीता रहेको थियो । आयोजक संस्थालाई खेलकुद र मेला व्यवस्थापनमा आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई समेत सम्मान गरिएको छ ।

फाल्गुनन्द गाउँपालिका– ६ र ७ को संगम स्थलमा रहेको वसाँगुमा कार्तिक २३ गतेबाट द्धितिया मेला संन्चालन भएको थियो । मेलामा लिम्बु समुदायको केलाङ (ढोलनाच), धाननाच म्युजिकल चियर समेत प्रर्दशन भएको थियो । ऐतिहासीक धार्मिक सम्पदा र कला संस्कृतिको संरक्षण र संम्बर्दनको लागि बर्षेनी मेला संचालन गदै आएको आयोजक संस्थाका कार्यवाहक अध्यक्ष दिपेन्द्र कुरुम्बाङले बताउँनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति