Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १६ चैत्र सोमबार
खेलकुद

घुर्बिसे गोल्डकपको उपाधी फाक्तेपलाई

२०७५, ९ मंसिर आईतवार ०६:०४

कमल घिमिरे।मंसिर ९।पाँचथर, फाल्गुनन्द गाउपालिकाको केन्द्र घुर्बिसे  पञ्चमिमा सम्पन्न घुर्बिसे पञ्चमि गोल्डकप फुटवल प्रतियोगिताको उपाधि फाक्तेप खेलकुद परिषदले जितेको छ ।

शनिबार सम्पन्न भएको फाइनल खेलमा सुर्यद्धय आदर्श क्लव राँकेलाई पराजित गर्दै फाक्तेपले उपाधि हात पारेको हो । प्रतिसप्रर्धात्मक खेलमा राँके विरुद्ध १–० को कठिन जित दर्ता गर्दै फाक्तेपले उपाधि हात पारेको हो । विजेता फाक्तेपले आकर्षक ट्रफि सहित नगद १ लाख २ हजार २ सय २२ रुपैँया हात पार्दा उपविजेता बनेको राँकेले  ट्रफिसहति ५६ हजार पाएको छ ।

     प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी क्रमशः बिजेता टिमका सर्जन लिम्बु, दिपेश बर्देवा, सुवास लिम्बु र फेयर प्ले टिम फाइब स्टार आङ्सराङ भएको आयोजक सँस्थाका सचिव बिनोद आङदेम्बेले जानकारि दिनुभयो । वर्षेनी सञ्चालन हुदैं आएको गोल्डकपको यस वर्षको सँस्करणमा पाँचथर र इलामका २० टिमले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति