२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोटाङ कराते टोलि विराटनगर प्रस्थान

२०७५, ६ फाल्गुन सोमबार ०६:५१

चिसाङ शेर्पा | फागुन ६ खोटाङ | मोरङको बिराटनगरमा हुने राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगिताका लागि खोटाङ कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिराटनगर महानगरपालिकामा हुने प्रतियोगीतामा प्रतिस्पर्धा गर्न महिला पुरुषगरी १६ जना खेलाडी रहेका छन् ।

आठौं राष्ट्रिय खेलकुदका लागि खोटाङबाट पुरुष एकल कातामा मोतिचन्द्र राई र महिला एकल काँतामा रोश्मा राई छन् । पुरुष समुह काँतामा मोतिचन्द्र राई, अर्जुन श्रेष्ठ र रुरीहाङ दुमी तथा महिला समुह काँतामा रोश्मा राई, विद्याकला राई र नन्जु राई छन् । पुरुष कुमितेतर्फ ५० केजी समुहमा पर्शुराज राई, ५५ केजीमा अर्जुन श्रेष्ठ, ६० केजीमा सन्तोष राई, ६७ केजीमा रुरीहाङ दुमी, ७५ केजीमा सुजन राई, ८४ केजीमा हरिकाजी राई र ८४ प्लस समुहमा इश्वरधन राई छन् ।

यस्तै, महिला कुमितेतर्फ ४५ केजी समुहमा डुनु राई, ५० केजी समुहमा समिता राई, ५५ केजी समुहमा विद्याकला राई, ६१ केजीमा जस्मिना राई, ६८ केजीमा सोना राई र प्लस ६८ केजी समुहमा मिसडोना राई रहेकी टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । 

खेलाडीसँगै टिम व्यवस्थापक मनोज गिरि, निर्णायकहरु विचारी खोटाङ कराते विराटनगर प्रस्थान

चिसाङ शेर्पा फागुन ६ खोटाङ,

मोरङको बिराटनगरमा हुने राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगिताका लागि खोटाङ कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिराटनगर महानगरपालिकामा हुने प्रतियोगीतामा प्रतिस्पर्धा गर्न महिला पुरुषगरी १६ जना खेलाडी रहेका छन् ।

आठौं राष्ट्रिय खेलकुदका लागि खोटाङबाट पुरुष एकल कातामा मोतिचन्द्र राई र महिला एकल काँतामा रोश्मा राई छन् । पुरुष समुह काँतामा मोतिचन्द्र राई, अर्जुन श्रेष्ठ र रुरीहाङ दुमी तथा महिला समुह काँतामा रोश्मा राई, विद्याकला राई र नन्जु राई छन् । पुरुष कुमितेतर्फ ५० केजी समुहमा पर्शुराज राई, ५५ केजीमा अर्जुन श्रेष्ठ, ६० केजीमा सन्तोष राई, ६७ केजीमा रुरीहाङ दुमी, ७५ केजीमा सुजन राई, ८४ केजीमा हरिकाजी राई र ८४ प्लस समुहमा इश्वरधन राई छन् ।

यस्तै, महिला कुमितेतर्फ ४५ केजी समुहमा डुनु राई, ५० केजी समुहमा समिता राई, ५५ केजी समुहमा विद्याकला राई, ६१ केजीमा जस्मिना राई, ६८ केजीमा सोना राई र प्लस ६८ केजी समुहमा मिसडोना राई रहेकी टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । 

खेलाडीसँगै टिम व्यवस्थापक मनोज गिरि, निर्णायकहरु विचारी तामाङ, मिनल कसजु र सुमन राई टोलीमा विराटनगर प्रस्थान गरेका छन् । बिराटनगर प्रस्थान गरेका खेलाडी, टिम प्रशिक्षक तथा निर्णायकलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले हलेसीमा स्वागत गरेका थिए । स्वागत गर्दै नगरप्रमख, उपप्रमुखले भोली (फागुन ७) बाट हुने प्रतियोगितामा विजय हासिल गर्न खेलाडीलाई हौसला दिनुभयो । प्रतियोगिता फागुन ७ गतेदेखि १० गतेसम्म हुनेछ ।

विराटनगर प्रस्थान गर्ने क्रममा हलेसी दर्शनपछि सामूहिक फोटोमा नगरप्रमुख, उपप्रमुख तथा खेलाडी लगायत । तस्विर चिसाङ शेर्पा 

तामाङ, मिनल कसजु र सुमन राई टोलीमा विराटनगर प्रस्थान गरेका छन् । बिराटनगर प्रस्थान गरेका खेलाडी, टिम प्रशिक्षक तथा निर्णायकलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले हलेसीमा स्वागत गरेका थिए । स्वागत गर्दै नगरप्रमख, उपप्रमुखले भोली (फागुन ७) बाट हुने प्रतियोगितामा विजय हासिल गर्न खेलाडीलाई हौसला दिनुभयो । प्रतियोगिता फागुन ७ गतेदेखि १० गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति