२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

दश वटा तौलमा ६ वटा स्वर्णक ल्याउँने दावाका बझाङबाट क्योकुशिनको टिम कैलाली प्रस्थान

२०७५, ७ फाल्गुन मंगलवार १५:४७

टेकेन्द्र बोहरा | फागुन ७, बझाङ | दस वटा तौलमा ६ वटा स्वर्णक ल्याउँने दावाका साथ खेलाडी पुष्पलाल रोकायाको नेतृत्वमा बझाङ बाट नेपाल क्युकोशिन बझाङको टोली कैलाली प्रश्थान भएको छ ।

कैलालीमा यहि फागुन १० गते देखी सञ्चालन हुने प्रतियोगिताका लागी क्योकुशिन बझाङको टोली मँङ्लवार त्यस तर्प प्रस्थान भएको हो । 

 आठौँ क्षेत्रीय प्रतियोगिताका लागी बझाङ जिल्ला बाट नेपाल क्युकोशिन केन्द्रीय अध्यक्ष समेत रहेका पुस्पलाल रोकायाको नेतृत्वमा १२ जनाको टोली  त्यस तर्फ प्रस्थान गरेको हो ।

 १२ जनाको टोलीमा बझाङवाट प्रकाश सिहँ,सुनिल कुवँर,डम्वर धामी,केशव बोहरा,अनु बिष्ट,मनिशा भाट,हेमन्त बोहरा,सुरेन्द्र बोहरा गरिमा बोहरा गिता अधिकारी चन्दा अधिकारी रहेका छन । 

यो टोलीको टिम व्यावस्थापन हरिस उपाध्यायाले गर्ने भएको क्युकोशिन बझाङले जनाएको छ । 

क्युकोशिनका केन्द्रिय अध्यक्ष रहनुभएका रोकायाले, खेल र खेलाडीलाई बलीयो र दरिलो बनाउँने, अहिलेको परिस्थीतीमा खेलको आवश्यकता भएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति