२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटवल उपाधी सुर्खेतले जित्यो

२०७५, १६ फाल्गुन बिहीबार १२:४९

फागुन १७, सुर्खेत । आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत सुर्खेतमा भएको कर्णाली प्रदेशको फुटबल उपाधी सुर्खेतले जितेको छ । बिहिबार भएको फाईनलमा खेलमा हुम्लालाई ४–२ गोल अन्तरले पराजित गर्दै सुर्खेतले जितेको हो ।

वीरेन्द्रनगरको रंगशाला मैदानमा भएको अन्तिम फाइनल खेल अवधिमा गोल हुन नसकेपछि खेल ट्राइबेकर पुगेको थियो । प्रतियोगिताको निर्धारित समयमा प्रतिष्पर्धात्मक भएको खेलमा कुनै गोल हुन नसकेपछि ट्राइबेकरबाटै सुर्खेतले जितेको हो । फाइनल खेलमा धेरै समय बल आफ्नो नियन्त्रणमा राखेको सुर्खेत पटक–पटक गोल हान्ने अबसर पाएपनि जाली चुम्न सकेन् । 

प्रतियोगितामा हुम्लाले पनि थुप्रै गोल गर्ने अवसर पाएपनि सही सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्यो । ट्राइबेकरमा सुर्खेतका सुजन शाही, सुदिप गुरुङ, बिजयी शाही र धर्मेन्द्र शाहीले गोल गरेका थिए । हुम्लाका करण रावत र राजकुमार रोकायले गोल गरेपनि चक्रबहादुर लामा र लक्ष्मण बोहराले गोल गर्न नसक्दा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । क्वाटरफाईनलमा जुम्लालाई हराएको सुर्खेत सेमिफाईनलमा कालिकोटलाई पराजित गर्दै फाईनल पुगेको थियो । लिग चरणका खेलमा दैलेखलाई हराएको हुम्ला सेमिफाईनलमा मुगुलाई हराउदै फाईनल प्रबेश गरेको थियो ।


बिहिबार नै भएको अर्को खेलमा कालिकोटलाई हराउँदै मुग तेस्रो स्थान हासिल गरेको छ । निर्धारित ९० मिनेटको समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइब्रेकरमा मुगुले कालिकोटलाई ३–१ गोल अन्तरले हराउँदै तेस्रो स्थानमा आफ्नो नाम दर्ता ग¥यो । खेल सकिन् केहि समय मात्रै बाँकी रहँदा मुगुले पेनाल्टी पाएपनि त्यसलाई सदुपयोग गर्न नस्कदाँ खेल ट्राइब्रेकरमा धकेल्लिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति