२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेस्रो पाँचथर गोल्डकप शनिबारबाट हुँदै

२०७५, २२ चैत्र शुक्रबार १५:२२

कमल घिमिरे।चैत्र२२। पाँचथर, पाँचथरको फिदिममा  जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता तेस्रो पाँचथर गोल्डकप  शनिबारबाट  सुरु हुदैछ।

 प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विदेशी क्लब सहित १ नम्बर प्रदेशका चर्चित क्लबहरु गरी  दश टिम सहभागी हुनेछन्। अपाङ्गता भएका व्यक्तिहरुको सहयोगार्थ मैदानको  प्रवेशद्वारमा फरक क्षमता भएका व्यक्तिहरु रहने आआएकोयोजकले जनाएको छ।

 फिदिम मावीको खेल मैदानमा हुने प्रतियोगिताको  सम्पुर्ण तयारी पुरा भएको  आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिनुभयो। शनिबारको उद्घाटन खेल दिउँसो २:३० मा  डिएफसी मोरङ र मिसन युनाइटेड ताप्लेजुङ बिच हुनेछ । विभिन्न क्लबबाट अनुभवी खेलाडीहरु फिदिम आउने भएकाले फिदिममा फुटवलको माहोल तात्ने अनुमान भइरहेको छ।

प्रतियोगिताको विजेता टिमले ४ लाख रुपैयाँ नगद र ट्रफि पाउने छ भनेउपविजेताले  २ लाख  र ट्रफि पाउनेछ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा आयोजक पाँचथर क्लब सहित मोरङ, ताप्लेजुङ, हिमालयन शेर्पा क्लब काठमाण्डौँ, जाउलाखेल युथ क्लब ललितपुर, दार्जेलिङ युनाईटेढ भारत, विजय युथ क्लब हेटौडा, विर्तामोड युनाईटेड क्लब झापा, रेड हर्ष इलामको सहभागिता रहने छ। दर्शकहरुले बाँसको अस्थायी प्याराफिटमा बसेर खेल हेर्ने व्यवस्था गरिएको क्लबका उपाध्यक्ष महेन्द्र खड्काले  जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति