२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हाजिरजवाफ र लठ्ठो तान्ने प्रतियोगिता

२०७६, ८ फाल्गुन बिहीबार ११:१७


पर्वत । शिवालय बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको अवसरमा हाजिरजवाफ  र लठ्ठो तान्ने प्रतियोगिता सम्पन्न गरेको छ । नवौ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई अतिरिक्त शैक्षिक क्रियाकलापमा सहभागी गराउने उदेश्यले उक्त प्रतियोगिता गरिएको हो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद नेवार, संचालक समिति सदस्य तोयानाथ चालिसे, शंकर गिरी, क्याम्पस प्रमुख कमलनाथ आचार्य, शिक्षक लेखनाथ उपाध्यायले विद्यार्थीहरुको क्षमताको प्रस्तफुटनको लागि शैक्षिक क्रियाकलापको आयोजना गरिएको बताए ।

हाजिरजवाफ प्रतियोगितामा मनोहरी शर्मा , विपना सापकोटा, प्रतिभा पौडेलको समुह प्रथम,  विशाल शर्मा, समुन्द्र गिरी र साजन शाही ठकुरीको समुह द्धितिय र प्रेम परियार, विनोद परियार र कल्पना तिवारीको समुह तृतीय भएको थियो ।

त्यस्तै लठ्ठो तान्ने प्रतियोगितामा  शान्ति, सन्जु, विनिता, सुमित्रा, विमला, सम्झना, सपना, पुष्पा, ऐलिना, देविका र सर्मिलाको समुह विजयी भएको क्याम्पसले जनाएको छ । विजेतालाई भोलि हुने औपचारिक कार्यक्रममा पुरस्कार वितरण गरिने क्याम्पसले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी