२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नाइन ए साइड फुटबल प्रतियोगिता : चुरियामाइ र कालिदेबी टोल बिजयी

२०७७, २७ आश्विन मंगलवार १३:४३

असोज २७, मकवानपुर 

हेटौंडा चौधमा जारी टोल बिकास सस्था स्तरीय नाइन ए साइड फुटबल प्रतियोगिताको आजको खेलमा चुरियामाइ टोल बिकास सस्था र कालिदेवी टोल बिकास सस्था बिजयी भएको छ । आज भएको पहिलो खेलमा चुरियामाइ टोल बिकास सस्थाले गौरी टोल बिकास सस्थालाइ ४-० गोल अन्तरले पराजित गर्यो चुरियामाइ का लागि खेलको २० औ मिनेटमा जर्सी नम्बर दस का खेलाडी सुजन गोले ले गोल गरे भने खेलको ३४औ मिनेटमा बिक्रम मोक्तान ले गोल गर्दै टोलिलाइ २-० को अग्रता दिलाए । साथै खेलको ३६ औ मिनेटमा बिकल रुम्बाले गोल गर्दै टोलिलाइ ३-० को अग्रता दिलाए ।

खेलको ३९ औ मिनेटमा  जर्सी नम्बर दस का खेलाडी शुजन गोलेले टोलि को लागि चौथो एवम् ब्यक्तिगत दोश्रो गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत आजै भएको दोश्रो खेलमा आयोजक पञ्चबुद्ध टोल बिकास सस्थाको वि टिमलाइ कालिदेबी टोल बिकास सस्थाको टिमले २-० गोल अन्तरले पराजित गर्यो । कालिदेवी टोल बिकास सस्थाको लागि जर्सी नम्बर ७ का खेलाडी सोनाम दोङ ले खेलको २३ औ र ३६ औ मिनेट मा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल