१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘अब दौडिन्छ अर्घाखाँची’को तयारी पुरा

२२ चैत्र २०७८, मंगलवार १४:४८

चैत्र २२, अर्घाखाँची | अर्घाखाँचीमै पहिलोपटक हुन लागेको प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

स्पोर्टस भ्वाइसको आयोजनामा भोलि भूमिकास्थान नगरपालिकाको पोखेडाँडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको भ्वाइसका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।

अब दौडन्छ अर्घाखाँची नाराका साथ सञ्चालन हुने कार्यक्रमको तयारीको विषयमा जानकारी दिन सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा थापाले २३ गते भूमिकास्थान र २५ गते सन्धिखर्कमा कार्यक्रम हुने जानकारी दिए ।

कार्यक्रम अन्तरगत भोलि १० बजे जनताको वाकाथुन र ११ बजे नगरप्रमुख रेसम थापाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा एथलेटिक्स प्रशिक्षक कान्ति महतोले एथलेटिक्सको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

विभिन्न इभेन्टमा हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेहरूले ७ हजार र तृतीय हुनेले पाँच हजार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल