2026-08-07 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोहनबहादुर बस्नेतले नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको टिप्पणी गरे

काठमाडौँ | नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद बस्नेतले काम गर्न खोज्ने र केही गर्ने महत्वकांक्षा बोक्ने नेताहरुलाई प्रतिशोध लिने गरिएको भन्दै देशको राजनीति पाकिस्तानको मोडलमा गतेको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘एकदमै सक्रिय राजनीतिक जीवन र महत्वकांक्षी राजनीतिक जीवन, र मुलुकलाई केही गर्न चाहन खोज्ने राजनीतिक जीवन बिताउन खोज्नुभएको हो भने कोही सफल बस्नेवाला छैन् । त्यसैले हामी सबैले यो परिस्थिति आउन नदिनको लागि पार्टीभित्र र पार्टीबाहिर एक अर्कालाई दुश्मन होईन, सहयात्री र सहकर्मीको भावना र भातृत्वलाई विकास गर्दै जान सकियो भने होला, होईन भने यो प्रतिशोधको राजनीति नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको छ । जो सत्तामा बस्छ, उ निस्किनेबित्तिकै उ जेल जानुपर्छ, जो झोला ठीक्क पारे हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव