२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा के मानिसबाहेक अरु निर्यात गर्ने केही छैन :सांसद प्रेम सुवाल

५ असार २०८२, बिहीबार १४:२३

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका एक्ला प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भिजिट भिसा प्रकरणमा अहिलेसम्म प्रधानमन्त्री भएकाहरू जवाफदेही हुनुपर्ने कि नपर्ने भनेर प्रश्न उठाएका छन्।

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सुवालले नेपालबाट मान्छेमात्रै निर्यात किन भइरहेको छ भनेर प्रश्न गरेका हुन्।

‘प्रश्न उठिरहेको छ किन भइरहेको छ मान्छेमात्रै निर्यात? के मानिसबाहेक निर्यात गर्ने केही छैन? अहिलेसम्म प्रधानमन्त्री भएकाहरूलाई जवाफदेही बनाउनुपर्दैन?,’ उनले भने, ‘आज यही आवाज उठाएर सदन अवरोधमा सांसदहरू उत्रनु भएको छ। म सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु।’

 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिनको माग गर्दै रास्वपा र राप्रपा विरोधमा उत्रिएका छन्। रास्वपा वेल घेराउमा उत्रिएको छ भने राप्रपा बहिष्कारमा छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ