Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू

By Sajha Sabal 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेकपा एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ ।

बैठकमा अध्यक्ष केपी ओली पनि सहभागी छन् । उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न एमालेले बैठक राखेको हो । दलको बैठक लगत्तै साँझ ६ बजे ओलीले गुण्डुमा सचिवालय बैठक पनि राखेका छन् ।