2026-10-19 10:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह

2026-08-04

काठमाडौँ | रास्वपाका सांसद अमरेशकुमार सिंहले सुनसरी घटनामा पार्टी सभापति रवि लामिछानेले गरेको पहलको प्रशंसा गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेलाई धन्यवाद दिए।

उनले भने, ‘उहाँले भूमिका सराहनीय छ। रवि लामिछाने सभापतिजीलाई धन्यवाद दिन चाहन्छु। प्रधानमन्त्रीले पनि ढिलै भएपनि राष्ट्रको नाममा सम्बोधन गर्नुभयो, त्यो पहिला गर्नुपर्नेथ्यो। ‘

उनले मधेशमा आन्दोलन हुनसाथ गोली किन चल्छ? भन्दै प्रश्न गरे। उनले भने, ‘मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन, थरुहट आन्दोलन होस् गोली मात्रै किन चल्छ? त्यहाँ लाठी किन चल्दैन? टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशमा पुलिसलाई एसएलआर दिइँदैन, नेपालमा मात्रै एसएलआर दिइन्छ। पुलिसलाई कसैले ढुङ्गा हान्यो भने उसले एसएलआर हान्छ। उसँग त लट्ठी छैन, टियर ग्यास छैन।’

मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र गोली ठोक्ने कामको अन्त्य गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु