2026-09-18 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग

2026-08-24

काठमाडौँ | राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले एक-दुई महिना विदेशबाट आयातित स्याउ रोक्न सरकारलाई आग्रह गरेका छन् । जुम्लालगायतका हिमाली जिल्लाबाट बजारमा स्याउ आइसकेको बताएस् । उनले देशभरिका सबै नागरिकले एकपटक जुम्लाको स्याउ चाखिदिन आग्रह गरेका छन् ।

उनले भने, ‘नेपाली स्याउले बजार पाएन । प्रधानमन्त्री र कृषि मन्त्रीलाई सांसदबाट सबैलाई अपिल गर्छु एक-दुई महिना विदेशबाट आयातित स्याउ रोकौँ । हामी जुम्लाका जनता र जुम्लाका किसानले राज्यलाई ९ अर्ब रूपैयाँ दिन सक्छौँ। विदेशबाट आयातित स्याउ बन्द गरियोस् ।’

यस्तै, बलात्कारपछि हत्या सम्बन्धी कानून संशोधन गर्नुपर्ने बताए । सरकारले कडा कानून बनाउने ड्राफ्ट बनाएर ल्याए एकजुट भएर पारित गर्न तयार रहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई