2026-09-18 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं

2026-08-25

काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईंले खानतलासीका नाममा प्रहरीले आफूलाई अधिक दुःख दिएको बताएका छन् । नजरबन्दविरुद्ध रिटको सुनुवाइमा सर्वोच्चमा उपस्थित प्रसाईंले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्।आफूले इजलास समक्ष प्रहरीले आफ्नो घरबाट खसी कुखुरा समेत जफत गरेको तथ्य पेस गरेको उनले बताए ।

”खानतलासीको नाममा ज्यादती भएको छ । मोबाइल, ल्यापटप मात्रै होइन खुकुरा, खसी पनि लगिएको छ । फिर्ता भएको छैन । खसी र कुखुरामाथि कस्तो अनुसन्धान हुन्छ? मैले इजलासमा प्रश्न गरेको छु,” उनले भने ।

प्रहरी खटाएर सरकारले आफूलाई नजरबन्द गरेको जिकिर आफूले इजलासमा गरेको उनले बताए । ”प्रहरीले मलाई नजरबन्द गरेको होइन भनेको छ । यदि त्यसो होइन भने मेरो घरमा बारम्बार प्रहरीले पठाएर मलाई बाहिर निस्किन किन दिइँदैन । यदि त्यो नजरबन्द होइन भने मलाई भीआईपी सुविधा दिँदै सरकारले प्रहरीले परिचालन गरेको भनोस्,” उनले भने ।

सरकारको आलोचना र राष्ट्रियताको पक्षमा बोलेकै कारण आफूमाथि राज्यले पटक-पटक ज्यादती गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई