2026-09-18 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन

2026-08-27

काठमाडौँ | धादिङबाट गोसाइँकुण्ड गएका आठ जना शिक्षक बुधबारदेखि सम्पर्कविहीन भएका छन् । धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार हाल कार्यरत रहेका तीन र पूर्वशिक्षक पाँच गरी आठ जना सम्पर्कविहिन भएका छन् । रसुवामा आएको बाढीका कारणलेसम्पर्क विहीन भएका शिक्षकहरुमा निलकण्ठ नगरपालिकामा रहेको पशुपति माविका ठाकुरप्रसाद लम्साल, देउराली माविको जानुका खनाल र पाल्पा सामारी भञ्ज्याङ माविको शिवहरी लम्साल सम्पर्कविहीन भएका छन् ।

गोसाइँकुण्ड तीर्थयात्रमा गएका धादिङका पाँच पूर्वशिक्षक पनि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएका पूर्व शिक्षकहरुमा निलकण्ठ नगरपालिकाका तुलसी तिमिल्सेना र इश्वरीप्रसाद तिमिल्सेना सिद्धलेक गाउँपालिकाका हरिप्रसाद सिलवाल र घनश्याम भट्ट छन् भने ज्वालामुखी गाउँपालिकाका पूर्व शिक्षक नारायणप्रसाद लम्साल पनि सम्पर्क विहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई