2026-09-18 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता

2026-08-27

काठमाडौँ | रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार रसुवा भोटेकोशी बाढीका कारण मृत्यु भएकामध्ये हालसम्म कुल ३५९ जनाको शव फेला परेको छ । जसमा चितवनमा १३२ जना, नवलपरासी पूर्वमा ८२ जना, धादिङमा ३३ जना, गोरखामा ३० जना, नुवाकोटमा २८ जना, तनहुँमा २२ जना, रसुवामा १७ जना र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका लागि नेपाल प्रहरीले ४ हजार ३४८ जना प्रहरी कर्मचारीहरू परिचालन गरेको छ । यद्यपि, २८ जना प्रहरी कर्मचारीहरू अझै पनि सम्पर्कविहीन रहेको समेत बताइएको छ । त्यसैगरी, बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

अस्पतालगत विवरण अनुसार त्रिवि शिक्षण अस्पतालमा ३१ जना, ट्रमा सेन्टरमा २२ जना, नर्भिक अस्पतालमा २ जना, वीर अस्पतालमा २ जना र मनमोहन अस्पतालमा २ जना उपचाररत छन् । ग्रान्डी अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्रिन सिटी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा १(१ जना घाइतेको उपचार भइरहेको जानकारी नेपाल प्रहरीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई